इनसाइट/स्पेशल « Khabarhub

नाइमाले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पोको समय थप 

काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा) ले आयोजना गरेको अटोमाबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को समय थप भएको छ ।  आयोजकले दिएको जानकारी अनुसार एक्सो सोमबारसम्म चल्ने भएको छ ।  गत बुधबार (साउन २१ गते)  देखि सुरु भएको एक्स्पो आइतबार समापन हुने कार्यतालिका थियो ।  एक्सपोमा दर्शकको उत्साहजनक उपस्थिति र प्रदर्शकको मागका आधारमा…