Live on
Your Voice, Your Power
काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १४ अंकभन्दा बढीले बढेर बन्द भएको छ । सेसन अवधिमा १४.७० अंक बढेर २७७२.७४ विन्दुमा पुग्यो । सेसन अवधिमा ७६ लाख ७५ हजार ७६५ रुपैयाँबराबरको १३ हजार ६४८ कित्ता शेयर खरिदबिक्री भयो । उक्त कारोबारमा ४६ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घट्यो । यस्तै, ३ कम्पनीको मूल्य…