Live on
Your Voice, Your Power
सोलुखुम्बु- सोलुखुम्बु जिल्लामा चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा धान उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर १,२२५ हेक्टर क्षेत्रमा धानखेती भएको थियो। गत वर्ष यहाँ ३,३४४.२५ मेट्रिक टन धान उत्पादन भएको थियो। तर चालु वर्षमा सोही क्षेत्रफल १,२२५ हेक्टरमै खेती भए पनि उत्पादन घटेर २,३३९.७५ मेट्रिक टन मात्रै भएको…