इनसाइट/स्पेशल « Khabarhub

बागमती प्रदेश : छ महिनामा १७ अर्ब ४३ करोड राजस्व संकलन

बागमती– चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् रु १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व संकलन गरेको छ ।      घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ ।  दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२-८३ मा ३०…