इनसाइट/स्पेशल Archives | Page 139 of 770 | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो घटेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र…