Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अबदेखि महिनामा एक पटक सार्वजनिकस्थलमा घुम्ने भएका छन् । शीतल निवासले भदौदेखि नै महिनामा एकदिन ‘सार्वजानिकस्थलमा राष्ट्रपति’ कार्यक्रम सुरु गरेको हो । यस कार्यक्रमअन्तर्गत पहिलो महिना उनी शुक्रबार भक्तपुर घुम्न जाने भएका छन् । पहिलो शुक्रबार राष्ट्रपति पौडेल भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको शीतल निवासले जानकारी दिएको छ ।…