समाचार Archives | Page 1522 of 8696 | Khabarhub Khabarhub

बंगलादेशमा रहेका विद्यार्थी स्वदेश फर्काउन कांग्रेसकाे माग  

काठमाडौं-  नेपाली कांग्रेसले बंगलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीहरूको सहज स्वदेश फिर्ताको वातावरण बनाउन माग गरेको छ । आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बंगलादेशमा अध्ययनरत विद्यार्थी लगायत अन्य नेपाली नागरिकहरूको सुरक्षा एवं इच्छुकहरूलाई स्वदेश फिर्ताको सहज वातावरण निर्माण गरिदिन माग गर्ने निर्णय गरेको हो । बैठकले अविरल वर्षाका कारण बाढी डुबान…