इनसाइट/स्पेशल « Khabarhub

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि उदयपुरको सदरमुकाम गाईघाटको अवस्था सामान्य बन्दै गएको छ भने अहिले तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ । उपभोक्ताहरु भन्छन्, “भदौ २३ गतेभन्दा अघिको सब्जीको मूल्य र अहिले आन्दोलनपछि सेनाको निषेधाज्ञा हटेपछी तरकारीको मूल्य वृद्धि भएको छ ।” त्रियुगा नगरपालिका–११ शान्तिनगरकी गोमा कार्कीका अनुसार आन्दोलन र…