इनसाइट/स्पेशल « Khabarhub

आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव– इप्पान अध्यक्ष कार्की

काठमाडौं – स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका आयोजना समयमा नसकिने अवस्था रहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आइपिओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकाले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । ‘ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शङ्का…