Live on
Your Voice, Your Power
काठमाडौँ– प्रहरीले गायक राजेश पायल राईलगायत तीन कलाकारलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनीहरुलाई प्रहरीले काठमाडौँको थापागाउँ जनिकैबाट पक्राउ गरेको हो । उनीहरुलाई अहिले प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । मादक पदार्थ खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गायक राईलाई अबदेखि यस्ता कार्य नगर्ने सर्तमा…