Live on
Your Voice, Your Power
काठमाडौं– सोमबार(आज) फागु पूर्णिमा अर्थात होली खेल्ने दिन । फागु पूर्णिमामा नेपालीहरु साथीभाइ, परिवार तथा आफन्तहरु एक आपसमा रंग लगाएर होली खल्ने गर्छन् । अघिल्ला वर्षहरुमा होलीको दिन युवायुवतीहरु सामूहिक रुपमा नै रंग बोकेर होलीमा रम्थे । होलीको अवसरमा शहरी क्षेत्रहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत हुने गरेको थियो । तर, यस वर्ष भने कोरोना भाइरसको…