समाचार Archives | Page 1649 of 8456 | Khabarhub Khabarhub

सिंहदरबार वैद्यखाना धरासायी बन्नुको कारण विकास समिति

काठमाडौं - बिगत ६/७ महिनादेखि बोर्ड बिहीन अवस्थामा रहेको सिंहदरबार वैद्यखानाको अवस्थामा अझै सुधार हुन सकेको छैन। केही कर्मचारी भए पनि काम केही हुन नसकेको कार्यकारी निर्देशक प्रदीप केसीको भनाइ छ। औषधी उत्पादनका लागि चाहिने कच्चा पदार्थका लागि सार्वजनिक खरिद ऐन पालना गर्नुपर्ने हुन्छ। यसमा आधिकारिक रुपमा बोलपत्र टेण्डर मागिएको २/३ वर्ष भइसकेको छ। पुरानो…