Khabarhub | Page 1649 of 13208 | Nepal's Trusted News Source Khabarhub

दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित रहेको देखिएन : अहमदावाद प्रहरी

खबरहब

काठमाडौं– भारतको अहमदावादमा दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित नरहेको प्रहरीले जनाएको छ । अहमदावादका प्रहरी आयुक्तलाई उद्धृत गर्दै समाचार संस्था एपीले दुर्घटनाग्रस्त विमानमा सवार २ सय ४२ जनामध्ये सबैको ज्यान गएको जनाएको छ[ ... ]

सरकारी बेवास्तापछि देशव्यापी आन्दोलनतर्फ द्वन्द्वपीडित

पोखरा - मुलुकमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व क्रममा भएका विभिन्न प्रकृतिका घटनाका दोषीलाई कारबाही, पीडितलाई राहत र खोजबिन लगायत मामिला सम्बोधन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भयो । तर,[ ... ]

अर्थ-संवाद

‘गभर्नरले आफ्नै कर्मचारीमाथि कर्जा परीक्षण गरे हुन्छ’

पुँजीलाई मृत बनाउँदा उद्यमशीलता बढ्दैन

काठमाडौँ – केन्द्रीय बैङ्कका १८औँ गभर्नर डा. विश्वनाथ पौडेल यतिखेर आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति (आर्थिक वर्ष २०८२/८३) तर्जुमा क्रममा छन् । केन्द्रीय बैङ्कले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै आगामी मौद्रिक नीति बनाउन सुझाव मागिसकेको[ ... ]

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं– ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ । आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले जानकारी दिए ।  अस्पतालले पोखरा निवासी ५६ वर्षीया ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको…

पोखराका सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोपमा ब्ल्याकमेल गर्ने महिलासहित ३ पक्राउ

पोखरा– पोखरामा एक सुनचाँदी पसल सञ्चालकलाई यौन दुर्व्यवहारको झुटो आरोपमा फसाएर ५० लाख फिरौती माग्ने योजनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ

दुई करोड बढीको गहनासहित चारजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक

डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको डीएसपी रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन्

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ 

काठमाडौं–  वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  स्याङजा घर भई ललितपुर