समाचार Archives | Page 1655 of 8453 | Khabarhub Khabarhub

आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई गृहमन्त्रीको चुनौति

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौति दिएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोजेको र आफूलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौति दिएका हुन् ।  कांग्रेस जस्तो इतिहास बोकेको…