Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनले जतिसुकै सिद्धान्तको लेप लगाए पनि पाँच दलीय गठबन्धन स्वार्थको भएको बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए । उनले भने, ‘नेताका प्रति जनताको विश्वास क्षयिकरण भएको छ । हामीलाई सत्तामा बस्नु छैन…