समाचार Archives | Page 1667 of 8430 | Khabarhub Khabarhub

केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युतविहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएका हुन् । विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको सिरिजङ्गा –६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मानप्रसाद भट्टराईले बताए । विद्युतगृह पहिराले बगाएसँगै मामाङ्खे…