समाचार Archives | Page 1668 of 8428 | Khabarhub Khabarhub

नारायण दाहाल राष्ट्रियसभाको गरिमा उच्च बनाउने मान्छे हो : देवेन्द्र दाहाल 

काठमाडौं– राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायण दाहाललाई मत हाल्न सांसद देवेन्द्र दाहालले अनुरोध गरेका छन् ।  समर्थक दाहालले नारायण दाहालले राष्ट्रियसभाको गरिमा उच्च बनाउने र व्यापक भूमिका खेल्ने भएकाले उनलाई मत हाल्न समर्थन गरे ।  उनले भने, ‘हामीले धेरै कामहरू राष्ट्रियसभाबाट गर्नु छ । यसको लिड नारायण दाहालले गर्न सक्नु हुन्छ । प्रतिपक्षी कांग्रेसले पनि साथ दिनुहुन्छ…