समाचार Archives | Page 1669 of 8428 | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, कांग्रेसका शर्मा र माओवादीका दाहालबीच प्रतिस्पर्धा

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयन प्रक्रिया अघि बढ्ने छ । राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले…