समाचार Archives | Page 1671 of 8427 | Khabarhub Khabarhub

एमालेको बैतडी जिल्ला अधिवेशन आजदेखि

बैतडी– नेकपा एमालेको जिल्ला अधिवेशन आज सुरु हुँदैछ । पाटनमा आयोजना हुने नवौँ अधिवेशनको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ । अधिवेशनमा सबै वडाबाट ६ सयभन्दा बढी प्रतिनिधि…