समाचार Archives | Page 1680 of 8414 | Khabarhub Khabarhub

डोमालाल रंगशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

बनियानी- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रंगशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । रंगशालामा आजदेखि सुरु छैटौँ झापा गोल्डकप उद्घाटन गर्दै उनले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र हुनसक्ने भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको बराबरी दायित्व भएको बताए। दाताले दिएको करिब १४ बिघा जग्गा हडप्ने चलखेल हुँदा बिर्तामोडको मध्यभागमा रहेको रंशालामा पूर्वाधार विकास…