समाचार « Khabarhub

प्रहरीको नयाँ योजना : लकडाउन आदेश उल्लङ्घनकर्तालाई पक्राउ होइन ‘होल्ड’

काठमाडौं- अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा रमिता हेर्न भन्दै उपत्यकाका सडकमा निस्कने गर्नुभएको छ ? अब त्यसरी जानुभयो भने तपाईले सडकमै कारवाही भोग्नुपर्ने छ । कारवाही पनि विल्कुल फरक खालको । त्यसरी निस्किँदा प्रहरीले जहाँ भेट्छ त्यही ठाउँमा बस्नुपर्नेछ । यसअघि सरकारी आदेश उल्लङ्घन गरेर निस्किँदा प्रहरीले…