इनसाइट/स्पेशल « Khabarhub

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा नबिल बैंक सम्मानित

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसमा आयोजित कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका…