इनसाइट/स्पेशल Archives | Page 170 of 974 | Khabarhub Khabarhub

नेपाल लाइफ इन्स्योरेन्सको लाभन्स घोषणा

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ। पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने…