Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,…