इनसाइट/स्पेशल « Khabarhub

२८ वटा भन्सार नाकामध्ये वीरगञ्जबाट मात्रै ३४ प्रतिशत आयात, १० वटा भन्सारबाट शुन्य निर्यात

काठमाडौं– नेपालको वैदेशिक व्यापारको लागि २८ वटा भन्सार नाका सञ्चालनमा रहेका छन् । ती मध्ये चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा आयात भएको कुल वस्तुमध्ये वीरगञ्ज नाकाबाट मात्रै ३४ .३३ प्रतिशत आयात र ३६.२७ प्रतिशत निर्यात भएको छ । २८ वटा भन्सार नाकामध्ये १८ वटा नाकाबाट वस्तुको आयात निर्यात भएपनि १० वटा नाकाबाट भने…