राजनीति Archives | Page 2059 of 2133 | Khabarhub Khabarhub

उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी– मन्त्री विश्वकर्मा

काठमाडौं– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायका सन्दर्भमा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले रक्षाका लागि सचेत रहनुपर्ने बताएका छन् । समता फाउण्डेशनको १०औँ वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा संविधानले दिएको समावेशिता र समानुपातिक सिद्धान्तविपरीत अनावश्यक बहस शुरु भएको भन्दै प्राप्त अधिकार रक्षाका लागि एकीकृतरूपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । “दलित…