राजनीति Archives | Page 2064 of 2133 | Khabarhub Khabarhub

राष्ट्रियसभामा सांसदको आरोप– सचिवहरुको सरुवाले कर्मचारी प्रशासन कमजोर भयो

काठमाडौं– राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेका कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसंग, मन्त्रीहरुले सचिवहरुसंग कार्यसम्पादन सम्झौता भएको स्मरण गराउँदै सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै सो को कारणबारे सरकारसँग प्रश्न गरे…