राजनीति Archives | Page 2070 of 2133 | Khabarhub Khabarhub

चिनियाँ लगानीको सिमेन्ट उद्योगबारे छलफल गर्न बोलाइएको लेखा समितिको बैठक स्थगित

काठमाडौं– चिनियाँ लगानीमा निर्माणाधीन सिमेन्ट उद्योगबारे छलफल गर्न मंगलबार बोलाइएको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि सार्वजनिक लेखा समितिको वैठक स्थगित भएको हो । चिनियाँ लगानीमा निर्माणाधिन सो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठक उद्योग सचिव खतिवडा र…