राजनीति Archives | Page 2108 of 2132 | Khabarhub Khabarhub

गरिबी प्रत्येक वर्ष १ प्रतिशतले घट्छ : मन्त्री बाँस्कोटा

काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षीक एक प्रतिशतले गरीबी घटाइने बताए । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भने, 'हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।' उनले पाँच वर्षभित्र गरीबी दर…