राजनीति Archives | Page 2123 of 2132 | Khabarhub Khabarhub

दुई वर्षभित्र पोखराबाट सिधै विदेश जान सकिन्छ– मन्त्री अधिकारी

पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी दुई वर्ष भित्र पोखराबाट सिधैं विदेश उडान भर्न सकिने बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री अधिकरीले पोेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेकोले आगामी दुई वर्षभित्रमा पोखराबाट सिधै विदेशमा उडान हुने विश्वास व्यक्त गरे । विमानस्थलको धावनमार्ग, ट्याक्सी पार्किङ निर्माणको अन्तिम चरण पुगेको…