राजनीति Archives | Page 2124 of 2132 | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक– पार्टी एकताबारे सुझाव दिन गठित कार्यदल भङ्ग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकीकरणको लागि सुझाव दिन गठन गरेको कार्यदल भंग गरेको छ । शुक्रवार(आज) बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको प्रवक्ता नायारणकाजी श्रेष्ठले बताए । पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए । 'कार्यदलमा भएको कामको विवरण…