समाचार Archives | Page 219 of 8316 | Khabarhub Khabarhub

लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर सरकारले संसद्मा पेस गरेको वार्षिक नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी छन् ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले लोकतान्त्रिक पद्धति अवलम्बन गरेर परिमार्जन गर्न सक्ने विधि अनुशरण गर्न सक्नु पर्नेमा जोड दिइन् । सांसद शर्माले सरकारको वार्षिक…