इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।  शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।   त्यसतै, आज चाँदीको मूल्य भने घटेको छ…