इनसाइट/स्पेशल « Khabarhub

नेपाली बजारमा नयाँ एलजी वाशिङ मेसिन

काठमाडौं- एलजी नेपालमा चौधरी ग्रुपमार्फत आधिकारिक रूपमा वितरित हुन्छ । चौधरी ग्रुपले एलजीका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।  एलजी नेपालमा टीभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन, तथा अन्य इलेक्ट्रोनिक्स उपकरणको एक ब्रान्ड हो । नेपालमा नवीनतम प्रविधि, ऊर्जा-दक्ष उपकरणहरू, र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित छ । एलजीले वाशिङ मेसिनले घरायसी लुगा धुने प्रविधि नयाँ तरिका…