Live on
Your Voice, Your Power
पोखरा– पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका मझेरीपाटनमा बसोबास गर्दै आएका १८ वर्षीय युवराज बिक सोमबार दिउँसो करिब २ बजे पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर बेपत्ता भएका थिए । घटनाको…