Live on
Your Voice, Your Power
काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भइसकेको अवस्थामा नेपाली कांग्रेसनिकट नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा तोडफोड गरेको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेपछि नेविसंघको एउटा समूहले सोमबार आरआर क्याम्पसमा तोडफोड गरेको हो । उनीहरूले सर्वसम्मतको साटो निर्वाचन नै गर्नुपर्ने भन्दै तोडफो गरेका हुन् । तोडफोडका क्रममा क्याम्पसको महत्वपूर्ण कागजात च्यातिएको छ। नेविसंघका कार्यकर्ताले प्रशासन…