इनसाइट/स्पेशल « Khabarhub

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ 

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद्ले नियुक्त गरेका नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । श्रेष्ठले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई पौडेलले मंगलबार साँझ पद तथा गोपनीयताको शपथ गराएका हुन् । श्रेष्ठले आजै बोर्ड अध्यक्षको पत्र पनि बुझेका छन् । योसँगै…