समाचार Archives | Page 2588 of 8540 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

काठमाडौं– मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।  सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो । गत १० साउनदेखि एमालेले सुन तस्करी…