Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चाँडै पक्राउ पर्ने दाबी गरेका छन् । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा चौधरीले यही वर्षभित्र ओली पक्राउ पर्ने दाबी गरेका हुन् । उनले सुन तस्करीमा ओलीको पनि संलग्नता रहेको दाबी गरे । उनले ओली पक्राउ पर्ने डरले एमालेले…