समाचार Archives | Page 2589 of 8538 | Khabarhub Khabarhub

शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरीको सरुवा नाजायज : राजेन्द्र लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा नाजायज भएको बताएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले सत्ता टिकाउने प्रयोजनका लागि प्रहरी अधिकृतहरुको आकस्मिक सरुवा गरिएको भन्दै सरकारको सुशासनको नारा सत्ता टिकाउने अस्त्र भएको बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको अनुसन्धान…