इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

 काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  बिहीबार प्रतितोला एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच बढेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९८५ मा किनबेच हुनेछ…