इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : नेपाल बैंकको नाफा २ अर्बमाथि, १६ अंकले घट्यो नेप्से र चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले वृद्धि

सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी बजेटको तयारी : अर्थमन्त्री उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगले तयार गरेको आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन बुझ्दै पौडेलले अहिले मुलुकको आर्थिक अवस्था लयमा…