Live on
Your Voice, Your Power
काठमाडौं- प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १-९१ अंकले ओरालो लागेर २०७८ विन्दुमा आएको छ । यससँगै ३० कम्पनीको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ लाख ९३ हजार ५५३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १२ कम्पनीमा उकालो लागेको छ भने १५ कम्पनी घटेको छ ।…