Khabarhub

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम भएको छ। काठमाडौंमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्दा ४६ सय ३८ जना प्रतिनिधि कायम भएका हुन्। निर्वाचन समितिका अनुसार चौधौँ महाधिवेशनयता[ ... ]

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

खबरहब

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाएका छन्। वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।[ ... ]

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

खबरहब

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता !

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ। संस्थापन पक्षसँग मंगलबार बिहान भएको वार्तामा कुरा नमिलेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको हो । सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाताका रुपमा रहेका[ ... ]

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

ज्ञानु घिमिरे

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन् । पार्टी निर्माणमा उनको महत्वपूर्ण भूमिका छ । पार्टी स्थापना भएपछि संगठन विस्तारका लागि देशभर दौडिरहेका लावतीको नाम समानुपातिक सूचीमा समेत समावेश थियो । तर[ ... ]

कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन जारी रहँदा नयाँ केन्द्रीय कार्यसमिति सदस्य र पदाधिकारीका आकांक्षी जम्मा हुन थालेका छन्। वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका मंगलबार दिउँसो सार्वजनिक गरेसँगै उम्मेदवारी मनोनयन दर्ता[ ... ]

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको दबाब बढाउँदा थालेपछि भृकुटीमण्डपमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। महाधिवेशनस्थलमा प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया यथाशीघ्र अघि बढाउन दबाब दिँदै नाराबाजी गरेपछि सुरक्षा सतर्कता बढाइएको[ ... ]

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन् । विशेष महाधिवेशन पक्षधर र संस्थापनबीचको वार्ता विफल भएसँगै महाधिवेशन प्रतिनिधिहरूले तत्काल निर्वाचन कार्यक्रम ल्याउन माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरूले आफूहरूलाई अलमल्याउन खोजिएको[ ... ]

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। मंगलबार दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको सांगठनिक तथा राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बनेका ९ समूहले आ–आफ्नो निष्कर्ष निकालेका थिए ।[ ... ]

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक सोही नगरपालिका-१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारूसमेत छ