समाचार Archives | Page 2812 of 8556 | Khabarhub Khabarhub

अवैध हतियारसहित एकजना पक्राउ

स्याङ्जा– भीरकोट नगरपालिका-७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एकनाले  भरुवा बन्दुक १ थान, फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थानसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै १७ वर्षीया छोरीलाई घरायसी विवादको विषयलाई लिएर…