Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा रोइलो गर्नेहरू आज राष्ट्रियसभा निर्वाचनमा मिल्न थालेको टिप्पणी गरेका छन । राष्ट्रियसभा निर्वाचनबारे छलफलका लागि शीर्ष नेताहरूबीच भेटघाट भइरहेका बेला उनले हिजो केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर भन्नेहरु आज आफ्नो स्वार्थको लागि एमालेसंग मिल्न थालेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो…