समाचार Archives | Page 2884 of 8629 | Khabarhub Khabarhub

संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा केही डर लाग्दा वियक प्रस्तुत भएको आरोप लगाएकी छन्। उनले संसदमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले देवानी, फौजदारी, प्रशासनिक फरक-फरक प्रकारका कानुन हालेर सरकारले ठूलो कमजोरी गरिरहेको बताइन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले यो विधेयकमा सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौति दिने…