समाचार Archives | Page 2883 of 8627 | Khabarhub Khabarhub

विकास निर्माणमा राजनीतिक दलबीच सहकार्य आवश्यक

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास निर्माणका काममा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले राजनीति गर्नेहरूमा जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए।  ‘चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिवद्धता जनाएका हुन्छौं, ति प्रतिवद्धता पूरा गर्नु राजनीति गर्नेहरुको प्रतिवद्धता हो,’ आइतबार सुर्खेत क्षेत्र नम्बर १ मा भएका विभिन्न कार्यक्रमलाई…