Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल र कोरियाबीच टीआईपस्एफ सम्झौता भएको छ । त्यस्तै, एफएनसीसीआइ र कोरिया इम्पोटर्स एसोसिएसनबीच लगानी प्रवर्धन समझदारी भएको छ । कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिनेभएको छ भने नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकहरूसँग उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज छलफल गरेका छन् । आजका आर्थिक समाचारहरू : नेपाल र कोरियाबीच…