इनसाइट/स्पेशल Archives | Page 291 of 970 | Khabarhub Khabarhub

यस्ता छन् करका दरमा हेरफेर, कुनमा बढ्यो, कुनमा घट्यो ?

काठमाडौं- सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ । स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि,…